लुकाउनुहोस्
Hides selected rows, columns or individual sheets.
तपाईँंले लुकाउन चाहेको पङ्क्तिहरू र स्तम्भहरू चयन गर्नुहोस् र त्यसपछि ढाँचा - पङ्क्ति - लुकाउनुहोस् or ढाँचा - स्तम्भहरू - लुकाउनुहोस्।
तपाईँं चयन गर्दाको पानाद्वारा पाना लुकाउन सकिन्छ त्यस पछि ढाँचा - पाना - लुकाउहोस्रोज्दा लुकेका पानाहरू छापिँदैनन् ताकि मुद्रण दायरा भित्रतिनीहरू पर्दैनन् ।
पङ्क्ति वा स्तम्भ हेडरमा एउटा विच्छेदले पङ्क्ति वा स्तम्भ लुकेको छ कि छैन भनेर सूचीत गर्दछ.
लुकेका पङ्क्तिहरू, स्तम्भहरू वा पानाहरू प्रदर्शन गर्न
-
दायरा चयन गर्नुहोस् जसले लुकेका वस्तुहरू संलग्न गर्दछ । पङ्क्ति १को माथि कुना स्तम्भ A को पछाडि बाकसको प्रयोग गर्न पनि सक्नुहुन्छ । पानाहरूका लागि यो पहिलो चरण उपयोगी छैन ।
-
ढाँचा - पङ्क्ति/स्तम्भ - देखाउनुहोस्वा ढाँचा - पाना - देखाउनुहोस् रोज्नुहोस् ।